Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पाँच कम्पनीको १ करोड १० लाखबढी सेयर सूचिकृत, कुनको कति ?

आइतबार, १७ असार २०७५, १२ : २९ मा प्रकाशित

नेप्सेमा पाँच कम्पनीको १ करोड १० लाखबढी सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  आइतबार पाँच कम्पनीको सेयर सूचिकृत भएको छ ।

जसमध्ये २ कम्पनीको बोनस सेयर र ३ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको हो । पाँच कम्पनीको १ करेड १० लाख ७७ हजार भन्दा बढी सेयर सूचिकृत भएको छ ।

कुनको कति ?

कर्णाली डेभलपमेन्ट बैंक  

यस बैंकको १ लाख २० हजार ८ सय कित्ता बोनस सेयर सूचिकृत

ओम डेभलपमेन्ट बैंक

यस बैंकको ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस सेयर सूचिृकत

सुर्यादय लद्युवित्त वित्तीय संस्था

यस वित्तीय संस्थाको २ लाख ८० हजार कित्ता हकप्रद सेयर सूचिृकत भएको छ ।

देव विकास बैंक लिमिटेड

यस बैंकको ६५ लाख  ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ।

मन्जुश्री फाइनान्स

 यस फाइनान्सको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर सूचिकृत भएको  छ।

यो पनि पढ्नुहोस्

कामना सेवा बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिद्धार्थ र आरएसडिसीको हकप्रद सेयर विक्री खुल्ला 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको