अर्थ संसार,काठमाडौं– स्वरोजगार लद्युवित्त वित्तीय संस्थाले आफ्ना लगनीकर्तालाई १ः१ को अनुपातमा हकप्रद सेयर दिने भएको छ ।
यसका लागि असार २८ गते १ दिनका लागि सेयर दाखिल खोजी बन्द गर्ने निर्णय संस्थाले गरेको छ । असार २७ गतेसम्म भएका सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस