सेयर बजारमा कुन समूह घटे, कुन समूह बढे ?
अर्थ संसार, काठमाडौं– निरन्तर घट्दै आएको सेयर बजारले (आज) सोमबार पनि निरन्तरता दिएको छ ।
सेयर बजार आज ४.८२ अंकले घटेको छ । कारोबार भएको ७ समूह ओरालो लाग्दा नेप्से ११७९.४९ विन्दुमा आइपुगको छ ।
कुल १५९ वटा कम्पनीको ६ लाख ७२ हजार १०३ कित्ता सेयर खरिदविक्री हुँदा २० करोड ४५ लाख ७२ हजार ६६२ रुपैयाँको कारोबार भएको छ । आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १०९ अंकले घटेको छ ।
घटेको सेयर बजारमा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सवै भन्दा धेरै ६ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् ।
यता, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सवै धेरै ७ प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस