Like us!
Follow us!
Connect us!
Watch us!

नाडेपको आईपीओ केही दिन भित्र बाँडफाँट हुने

मंगलबार, १९ असार २०७५, ०८ : ५६ मा प्रकाशित

नाडेपको आईपीओ केही दिन भित्र बाँडफाँट  हुने

अर्थ संसार, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ केही दिभ भित्र बाँडफाँट हुने भएको छ । 

विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडको अनुसार  आईपीओ बाँडफाँटको तयारीमा रहेकाले यसै दिनमा आउँछ भन्ने छैन् तर २२ गतेभित्र बाँडफाँट गरिसक्ने तयारीमा रहेको छ ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका ४ लाख ३२ हजार कित्ता आईपीओ विक्री गरेको थियो । विक्री प्रबन्धकका अनुसार आईपीओमा २ लाख २१ हजार आवेदकबाट १ करोड १ लाख कित्ता सेयर खरीदका लागि आवेदन परेको छ ।

 नोट : आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।

हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।

यहाँ क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको