सेयर बजारमा घट्ने र बढ्ने समूहरु
अर्थ संसार,काठमाडौं– निरन्तर ओरालो लागेको सेयर बजार आज (मंगलबार) एकाएक रोकिएको छ । बजार ०.६५ अंकले उकालो लागेको छ ।
जम्मा १६२ वटा कम्पनीको ९लाख १५ हजार १३६ कित्ता सेयर खरिदविक्री हुँदा २१ करोड ८१ लाख ९८ हजार ९९८ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ अंकले बढेको छ ।
कारोबार भएको समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेपसे ११८०.११ विन्दुमा पुगेको छ । आज बैकिङ, होटल, फाइनान्स, उत्पादन र अन्य समूह उकालो लागेका छन् भने माइक्रोफाइनान्स विकास बैंक, जलविद्युत र इन्स्योरेन्स समूह ओरालो लागेका छन् ।
सामान्य अंकले बढेको बजारमा सवै भन्दा धेरै लक्ष्मी बैंक ४.८४ प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी सवै भन्दा धेरै ९ प्रतिशतले घटेको छ ।बढको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस