अर्थ संसार, काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आइपिओ) बाँडफाँड जारी छ ।
सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा बाँडफाँड भैरहेको हो ।
माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । नाडेपको साधारण सेयर ४३ हजार २ सय जनाले १० कित्ताको दरले पाउनेछन् ।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका ४ लाख ३२ हजार कित्ता आईपीओ विक्री गरेको थियो ।
विक्री प्रबन्धकका अनुसार आईपीओमा २ लाख २१ हजार आवेदकबाट १ करोड १ लाख कित्ता सेयर खरीदका लागि आवेदन परेको थियो ।
नोट : आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।
हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।
https://www.facebook.com/arthasansar/
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस