अर्थ संसार, काठमाडौं– विहीबार सेयर बजार एकाएक उकालो लागेको छ । बजार सुरु हुँदा देखि नै उकालो लागेको सेयर बजार १ बजेसम्म १४.३३ अंकले बढेको छ ।
अहिलसम्म कारोबार सवै समूह उकालो लाग्दो नेप्से १२०२८० विन्दुमा पुगेको छ । १५२ वटा कम्पनीको ३ लाख ८६ हजार ७८२ कित्ता सेयर खरिविक्री हुँदा १६ करोड बढीको कारोबार भैसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस