Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १७.९६ अंकले घट्दा ४१ करोडको कारोबार

सोमबार, २५ असार २०७५, १५ : १७ मा प्रकाशित

सेयर बजार १७.९६ अंकले घट्दा ४१ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– पुँजी बजार (आज) सोमबार दोहोरो अंकले घटेको छ । बजार १७.९६ अंकले घट्दा ४१ करोड ८लाख ३४ हजार ८७७ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १६७ वटा कम्पनीको १० लाख ९७ हजार ०६७ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबार भएको १० वटा समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से १२०६.२८ विन्दुमा आइपुगेको छ ।

आजको सेयर बजार तालिका

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.८ अंकले घटेको छ । आज व्यापार र उत्पादन समूह बढेपनि अन्य समूह भने घटेको छन् ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b432f4e684b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको