Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीमा तीन नयाँ संचालक नियुक्त

मंगलबार, २६ असार २०७५, ११ : ५५ मा प्रकाशित

राधी विद्युत कम्पनीमा तीन नयाँ संचालक नियुक्त

अर्थ संसार, काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभाले  नयाँ संचालक सदस्य नियुक्त गरेको छ । नयाँ संचालक समितिमा सुजन गुरुङ्ग, श्रेय राजभण्डारी र सुनिता निरौला रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको