Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लद्युवित्त विकास बैंकको सेयर मूल्य समायोजन

विहीबार, २८ असार २०७५, १३ : ०० मा प्रकाशित

स्वरोजगार लद्युवित्त विकास बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– स्वरोजगार लद्युवित्त विकास बैंकको विहीबार नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । 

बैंकको १०० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले सेयर मूल्इ समायोजन गरेको हो  । समायोजन मूल्य ८६५ रुपैयाँ ५ पैयाँ कायम गरिएको छ भने औषध आधारभूत मल्य १३३१ रुपैयाँ ७५ पैयाँ रहेको छ ।

5b47006cbcc4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको