अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७४/७५ लाई सेयर बजार हरियो रंङ्गले विदाई गरेको छ ।
(आज) सोमबार बजार १२.२७ अंकले बढ्दा १५९ वटा कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर खरिदविक्री हुँदा ३१ करोड ८५ लाख ८२ हजार ९३८ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूहमध्ये अन्य समूहबाहेक अरु सवै समूहमा हरियाली छाउँदा नेप्से इन्डेक्स १२१२.३० विन्दुपमा पुगेको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.३९ विन्दुपमा पुगेको छ । आज सवै भन्दा इन्स्योरेन्स समूह १४७.०२ अंकले बढेको छ ।
बजेट र मौद्रिक नीति कार्यान्वयन हुने संकेतसँगै सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ। मौद्रिक नीति अनुसार बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याको समाधान हुने देखिएको बजार विश्लेषकहरु बताउँछन् ।
बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस