अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज चार कम्पनीको ६२ लाख ४९ हजार बढी सेयर सूचिृकत भएको छ ।
यी चार कम्पनीको बोनस र हकप्रद सेयर सूचिृकत भएको हो । नेप्सेको अनुसार मिथिला लद्युवित्त विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर सूचित भएको छ ।
कुन कम्पनीको कति ?
मिथिला लद्युवित्त विकास बैंक लिमिटेड
बोनस सेयरः– ८६,०५८.१८ कित्ता
रिलायन्स फाइनान्स लिमिटेड
हकप्रद सेयर :- २०, ०५, २९७.०८ कित्ता
फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था
बोनस सेयर : – १०,०१,६५७ कित्ता
नेपाल इन्स्योरेन्स कम्पनी
बोनस सेयर : – १,३६,६१४ कित्ता हकप्रद सेयरः–३०,१९,८८६.१० कित्ता
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस