अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार सेयर बजार ११.७३ अंकले घटेको छ । बजारमा १६३ वटा कम्पनीको ६ लाख ६१ हजार २४६ कित्ता सेयर खरिदविक्री हुँदा २१ करोड १२ लाख १३ हजार ८२८ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूह मध्ये फाइनान्स समूह मात्र उकालो लाग्दा नेप्से ११९३.३९ विन्दुबाट ११८१.५९ विन्दुमा आइपुगेको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेको छ । सवै भन्दा धेरै नन्न लाइफ इन्स्योरेन्स समूह ११०.६ अंकले ओरालो लागेको छ ।
घटेको बजारमा तिनाउ विकास बैंकका लगानी आफ्नो आम्दानी सवै भन्दा धेरै ६.४७ प्रतिशतले बढाएका छन् । यता, सवै भन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.८ प्रतिशतले गुमाएका छन् ।आजको सेयर बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन् ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस