लिन्च स्टक मार्केटद्वारा उत्कृष्ट कारोबारकर्तामा बतास र लुनिया सम्मानित
लिन्च स्टक मार्केट लिमिटेड (ब्रोकर नम्बर ४१) ले लगानीकर्ता सचेतना...
लिन्च स्टक मार्केट लिमिटेड (ब्रोकर नम्बर ४१) ले लगानीकर्ता सचेतना...
सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । ...
गरिमा विकास बैंकले आफ्नो १९ औँ वार्षिकोत्सव विभन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । ...
पर्वत पैँयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । ...
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रियरुपमा पहल गरिरहेको बताएका छन् । ...
नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदान सम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । ...
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले काइरोप्रैक्टिक र म्यानुअल थेरापी केन्द्रमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । ...
नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । ...
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुरानै मापदण्डमा आयात हुने सवारी साधानलाई मंसिर १५ सम्म भन्सार पास दिन आग्रह गरेको छ । ...
नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन् । ...