नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम
आज (बुधबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ ।
आज (बुधबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ ।
काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । ...
डिजी पे र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । ...
नेपाल बीमा प्राधिकरणको आयोजनामा हिजाे माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । ...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ”महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । ...
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । ...
जिल्ला प्रहरी परिसर, काठमाण्डौँले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न अनुराेध गरेकाे छ । ...
लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले अघिल्लाे सातादेखि नै "Fundamentals with Bikram" नामक नयाँ कार्यक्रम ल्याएकाे त यहाँहरूलाई यथावत नै छ । ...
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलाे चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे छ । ...
मंगलबार संघीय संसद भवनअगाडि आफैलाई आगो लगाएर जलाउने प्रयास गरेका इलाम पञ्चकन्याका प्रेम प्रसाद आचार्यकाे उपचारका क्रममा मृत्यु भएकाे छ । ...