Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्न सजिलै सिक्नुहोस् (भिडियो)

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ११ : २५ मा प्रकाशित

लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले अघिल्लाे सातादेखि नै "Fundamentals with Bikram" नामक नयाँ कार्यक्रम ल्याएकाे त यहाँहरूलाई यथावत नै छ । यस कार्यक्रममा विश्लेषक बिक्रम महर्जनले विभिन्न सेक्टरहरूकाे विश्लेषण गर्न सिकाउनेछन् । 

यतिबेला सूचीकृत कम्पनीहरूले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सबै लगानीकर्ताहरूलाई वित्तीय विवरण राम्ररी अध्ययन र विश्लेषण गर्न आउँछ भन्ने छैन । त्यसैले हामीले हाम्राे कार्यक्रमबाट लगानीकर्ताहरूलाई सजिलै आधारभूत विश्लेषण गर्न सिकाइरहेका छाैँ ।

पहिलाे भागमा बैंकिङ्ग र फाइनान्स सेक्टरकाे आधारभूत विश्लेषण कसरी गर्ने सिकाइएकाे थियाे । त्यसैकाे अर्काे अध्यायमा बैंकहरूकाे Assets  र Liabilities अध्ययन र विश्लेषण गर्न सिकाइएकाे हाे ।

तलकाे भिडियाे हेरी बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्न सजिलै सिक्नुहोस्​ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको