Like us!
Follow us!
Connect us!
Watch us!

संसद भवनअगाडि आफैँलाई जलाएका आचार्यको उपचारका क्रममा मृत्यु

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १० : ३५ मा प्रकाशित

संसद भवनअगाडि आफैँलाई जलाएका आचार्यको उपचारका क्रममा मृत्यु

मंगलबार संघीय संसद भवनअगाडि आफैलाई आगो लगाएर जलाउने प्रयास गरेका इलाम पञ्चकन्याका प्रेम प्रसाद आचार्यकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले बानेश्वरबाट तीनकुने मार्गकाे मुख्य सडकमै पेट्रोल खन्याएर आफैलाई आगो लगाएका थिए ।

उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको