सेयर धितोमा ७०%को मार्जिन सीमालाई नचलाउने पक्षमा राष्ट्र बैंक, ३ कम्पनीकाे एजीएम+अन्य समाचार
आज (फागुन ६ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल...
आज (फागुन ६ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल...
सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । ...
घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ...
प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । ...
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले यदि राष्ट्र बैंकको नीतिका कारण सेयर बजार अस्थिर भएको हो भने केहि दिनभित्र राष्ट्र बैंकसँग छलफलमा बस्ने बताएका छन्। ...
पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण अहिले पाँचदलीय सत्ता गठबन्धन संकटमा परेको छ । ...
इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन ४ गते, बुधबार सम्पन्न भइसकेकाे छ । ...
नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ । ...
हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर तथा बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । ...
प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ । ...
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...