अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै चीनकाे चिप्स निर्यातमा २०% उछाल, व्यापार १०३ ट्रिलियनको उचाइमा!
अमेरिकाले लगाएको धेरै प्रतिबन्धका बाबजुद पनि चीनको चिप उधोगमा अत्याधिक...
अमेरिकाले लगाएको धेरै प्रतिबन्धका बाबजुद पनि चीनको चिप उधोगमा अत्याधिक...
उत्तरी छिमेकी चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ । ...
चीनले समुद्रमा आफ्नो शक्ति निरन्तर बढाउँदै आएको छ । ...
चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजनाको निर्माण स्वीकृत गरेको छ। यो महत्वाकांक्षी परियोजना तिब्बती पठारको पूर्वी भागमा यार्लुङ जाङ्बो नदीको तल्लो तहमा निर्माण गरिनेछ। पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाले दिएको...
प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ । ...
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ । ...
चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी (करिब ९ अर्ब नेपाली रूपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। यो घोषणा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सि जिनपिङबीच...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् । ...
नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले आइतवार साँझ बालुवाटारमा सम्पन्न भएको थियो, जहाँ विभिन्न महत्त्वपूर्ण निर्णयहरू भएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीको आज चीन भ्रमण जाँदैछन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जादैछन्। ...
विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ,...
चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ...
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अमेरिकी राष्ट्रपतिको चुनौतिको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न चीनले नयाँ कदम चालेको छ । ...
लामो समयपछि भारत र चीनबीच सीमा विवाद समाधान गर्ने सहमति भएको छ र योसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने आशा पनि बढेको छ । रुसको कजानमा हुन लागेको ब्रिक्स सम्मेलनमा...
चीनले बुधवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ । ...
चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । ...
चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय...