Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

अर्थ संसार

आइतबार, २८ असार २०८३, ११ : ०० मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको