
कुमारी र एनसीसी बैंक मर्जरपछिको एकिकृत वित्तीय विवरण, नाफा २ अर्ब १२ करोड नाघ्यो
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड...
नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । ...
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच हिजाे माघ १ गते आइतबार एक आपसमा मर्जरमा जाने अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर भएको छ...
प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच रातारात मर्जर सम्झाैता भएकाे छ । ...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । ...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । ...
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड बीचको मर्जर भाँडिएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आज पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । ...
लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । ...
यतिबेला वाणिज्य बैंकहरूबीच मर्जरकाे लहर चलिरहेकाे छ । ...
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आज सोमबारदेखि सुरु हुँदै छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले अन्तिम स्विकृती प्रदान गरेकाे छ । ...
स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । ...
नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । ...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आज पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गरेका छन् । ...
४ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका छन् । ...
२०७३ पछिका बैङ्क तथा वित्तीय संस्थाहरुको मर्जर र एक्विजिशनको संख्या १५० बढी छ। ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (पाैष १४ गते, बिहीबार) आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएकाे छ । ...
प्रभु बैंक लिमिटेडको २१ औँ साधारण सभा आज (पाैष १४ गते, बिहीबार) बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ । ...
सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य समारोहका बीच मर्जरको समुद्घाटन गरेका छन्। ...
मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । ...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
मेगा बैंक लिमिटेडकाे १२ औँ वार्षिक साधारणसभा आज पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमांडौमा सुरू हुनेछ। मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा अन्तिम मर्जर सम्झौता भइ अहिले...
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ७ गतेबाट एकिकृत काराेबार सुरु गर्ने भएका छन् । ...
सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । ...
नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आज पौष १ गतेदेखि एकिकृत कारोबारको सुरू गरेका छन् । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् । ...
विजय लघुवित्त वित्तिय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (मंसिर २६ गते,साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ मंसिर २५ गते आईतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएकाे छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडकाे साेर्ह्राैँ वार्षिक साधारण सभा आज (मंसिर २३ गते, शुक्रबार) गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा सम्पन्न भएकाे छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेका धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको अन्तिम सम्झाैता स्विकृत गरिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे काराेबार फुकुवा गरेकाे छ । ...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले विशेष साधारण सभा आह्वान गरेका छन् । ...
अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुने छ । ...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे डीडीए सम्पन्न भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ...
बैंक अफ काठमांडौ लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक अफ काडमाण्डौ ग्लोबल आईएमई बैंकसँगै मर्जर प्रक्रियामा रहेको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबल आईएमई बैंक, बैंक अफ काडमाण्डौसँगै मर्जर प्रक्रियामा रहेको छ । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । ...
धितोपत्र बोर्डले 'धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९' लागू गरिसकेपछि अब बजार कता जाला भन्ने कुरा यतिबेला बजारको 'हट इस्स्यु' बनेको छ।...
अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । ...
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरबाट बनेको सानिमा जिआईसी इन्स्योरेन्सको एकिकृत कारोबार कार्तिक ७ गतेबाट सुरू हुने भएको छ । ...