सिंगटी हाइड्रोको वित्तीय विवरण- बिक्री आम्दानी बढेपछि नाफामा सुधार
यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेपछि कम्पनी नाफामा...
यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेपछि कम्पनी नाफामा...
सिंगटी हाइड्रो इनर्जीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।