
ग्लोबल आइएमई बैंकलाई ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५% सम्म छुट
ग्लोबल आइएमई बैंकलाई लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा विशेष...
ग्लोबल आइएमई बैंकलाई लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा विशेष...
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन'आयोजना गर्ने भएको छ । ...
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । ...
बैंकले बोनस सेयरमा लाग्ने ५ प्रतिशत कर बापतको रकम जम्मा गराएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको छ। ...
नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । ...
ग्लोबल आइएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । ...
ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । ...
पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ । ...
यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औं वर्षमा प्रवेश गर्दैछ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले पुस महिनाको लागि पनि मंसिर महिनामा लागु भएको ब्याजदरलाई निरन्तरता दिएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । ...
समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । ...