Like us!
Follow us!
Connect us!
Watch us!

खेलकुद

Live: एकदिवसीय क्रिकेट नेपाल vs यूएई

Live: एकदिवसीय क्रिकेट नेपाल vs यूएई

एकदिवसीय मान्यता नेपालले दोस्रो सिरिज यूएईविरुद्ध खेल्दै ...

  • बिग ब्यासमा डेब्युमै सन्दीपलाई दुई विकेट

    अर्थ संसार, काठमाडौं – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए ।

  • इपिएल–ललितपुरले भैरहवालाई हरायो

    अर्थ संसार, काठमाडौँ– ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । ...

  • मोड्रिचले जिते ब्यालोन डि’ओर २०१८ उपाधि

    एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ ओर उपाधि जितेका छन् । ...

  • ‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

    अर्थ संसार, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । ...

  • टी–ट्वान्टी क्रिकेट हुने

    अर्थ संसार, काठमाडौँ– महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । ...

  • ‘ए’ डिभिजन लिगमा थ्री स्टार र मनाङ मस्र्याङ्दी आज भिड्दै, कसले बाजी मार्ला ?

    अर्थ संसार, काठमाडौँ– जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । ...

  • नेपालले साफ फुटबल आयोजना गर्ने

    अर्थ संसार, काठमाडौँ– नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ...

  • क्रिकेटरमा छलाङ्ग मार्दै लामिछाने, अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

    अर्थ संसार, काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । ...

ताजा समाचार

छुटाउनुभयो कि?