चाडबाड लक्षित सुपथ पसलले उपभोक्तालाई राहत
- पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना...
- पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना...
अर्थ संसार, काठमाडौ – दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो...
अर्थ संसार, काठमाडौं- दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । ...
अर्थ संसार, काठमाडौं- एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । साथै...
अर्थ संसार, काठमाडौं-नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र...
अर्थ संसार, काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ । ...
अर्थ संसार, काठमाडौं– नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । ...
अर्थ संसार, काठमाडौं –१ रुपैयामा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा।लि।ले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि...
अर्थ संसार, काठमाडौं- भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । ...
अर्थ संसार, काठमाडौं–पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी भोलि आर्थत भाद्र ३० गतेबाट राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना भइरहेको...
अर्थ संसार, काठमाडौं–चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । ...
अर्थ संसार, काठमाडौं-नेपाल टेलिकमले ‘संविधान दिवस’ अफर सार्वजनिक गरेको छ । टेलिकमले संविधान वसका अवसरमा सम्पूर्ण ग्राहकको सुविधालाई ध्यानमा खी सय रुपैयाँमा ३ जिबी डाटा क पाइने योजना सार्वजनिक रेको...
अर्थ संसार, ललितपु– ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । ...
अर्थ संसार, काठमाडौं-एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । ...
अर्थ संसार, काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेलासुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गर्नु...
अर्थ संसार, काठमाडौं-नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । ...
अर्थ संसार, काठमाडौं-आईआईएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो । ...
अर्थ संसार, काठमाडौं-दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । ...
अर्थ संसार, काठमाडौं- प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाईकल को ७ औंडिलरसिप इको इक्जीम नेपाल प्रा.लि. काठमाडौंको टेकुमा खुलेका छ । ...
अर्थ संसार, काठमाडौं- नेपाल दालमोठ उत्पादक संघको १४औ साधारण सभा मिति २०७६/०५/२८ गते शनिबार सिद्धार्थ कटेज तिनकुने काठमाण्डौमा साधारण सभा सम्पन्न भयो । ...