जोरपाटी साँखु सडक पीडितले भने - ‘कहिले बन्छ सडक सरकार ’
अर्थ संसार, काठमाडौँ– चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण...
अर्थ संसार, काठमाडौँ– चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण...
अर्थ संसार, काठमाडौँ - ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल सि आर एस द्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की ई-कन अब एक चक्किमा बजारमा उपलब्धछ । ...
अर्थ संसार, काठमाडौं – लुम्लाको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पाँच दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । ...
अर्थ संसार, काठमाडौँ – वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । ...
अर्थ संसार, काठमाडौँ - बाढी, पहिरो र डुबानमा परेर सोमबार र मङ्गलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । ...
अर्थ संसार, काठमाडौँ– चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएका छन् । ...
काठमाडौँ– ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । ...
अर्थ संसार, काठमाडौं– अविरल वर्षाले यतिखेर तराईमा डुबान र पहाडमा पहिरो खस्दा देशैभरि जनजीवन अस्तव्यस्त बनेको छ। ...
अर्थ संसार, चितवन–नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । ...
अर्थ संसार, काठमाडौँ – नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । ...
अर्थ संसार, काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको विशेष उपस्थितिमा ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाह र तहगत अन्तरसम्बन्ध’ विषयक ...
अर्थ संसार, काठमाडौँ– कृषि र पशुपालन क्षेत्रलाई व्यवस्थित र आत्मनिर्भर हुन संसद्ले ऐन र मन्त्रालयले नीति, नियमावली, निर्देशिका, कार्यविधि र रणनीति बनाएको छ । ...
अर्थ संसार, एजेन्सी– विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । ...
अर्थ संसारकाठमाडौँ- थापाथलीको व्यस्त सडकमा सबै मानिसहरु आआफ्नो गन्तव्यतिर लम्किँदै थिए । ...
अर्थ संसारा, काठमाडौं– विश्वकप फुटबलमा आजदेखि नेकआउट चरणको खेल शुरु हुँदैछ । ...
अर्थ संसार, काठमाडौँ – असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । आज असार १५ गते धान दिवस । ...
अर्थ संसार,काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरूको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रूपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौं– यूवा वर्ग माझ वैश्विक स्तरमै अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन यूथ सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं– टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्राइभेट लिमिटेडले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । ...