
घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण
काठमाडौं-बैंकहरूले घरजग्गा कारोबार ९रियल इस्टेट०मा ऋण दिन बन्द गरेका छन्...
काठमाडौं-बैंकहरूले घरजग्गा कारोबार ९रियल इस्टेट०मा ऋण दिन बन्द गरेका छन्...
अर्थसंसार काटमाडौँ–किन मानिसले सन्तान जन्माउँछन् ? छोरीभन्दा किन समाजमा छोराको मोह बढी हुन्छ ? के सबै छोराले बाबुआमालाई बुढेसकालमा राम्रो स्याहारसुसार गरेर राखेका छन् त ? आजकल समाजमा हेर्ने हो भने...
अर्थ संसार काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा भइरहेको सिन्धुली महोत्सवमा बलोकनकर्ताको भिड बढ्दै गएको छ । महोत्सव सुरु भएको ५ दिनमा १ लाखभन्दा बढीले अबलोकन गरिसकेका छन् । महोत्सवमा...
अर्थ संसार काठमाडौं– अर्घाखाँची सिमेन्टले पोखरामा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीले भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय निर्माण सामाग्री छनौट गर्नेसम्बन्धमा अन्तरक्रियासमेत गरेको...
अर्थ संसार सिन्धुली– सिन्धुली महोत्सवको तेश्रो दिन शनिबार करिब १५ हजार दर्शकले अवलोकन गरेका छन् । विदाको दिन परेकाले महोत्सव हेर्नेको अत्यधिक भिड थियो । महोत्सवको तेश्रो दिन करिब...
अर्थ संसार काठमाडौं–राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १३ औं जुत्ता प्रदर्शनीमा दर्शकको भिड लागेको छ ।प्रदर्शनीे आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । मेलामा सिलाई व्यवसायीहरुको सहभागीतासमेत छ । मेलामा सुटदेखि...
अर्थसंसार काठमाडौँ । थापाथलीको व्यस्त सडकमा सबै मानिसहरु आआफ्नो गन्तव्यतिर लम्किँदै थिए ।कसैलाई हिँडेर टाढा पुग्नु थियो त कोही त्यही सडकमा आफ्नो गन्तव्य तय गर्दै थिए । साँझ परेकोले मलाई...
अर्थसंसार काठमाडौँ । मुल्य घटेसँगै बजारमा सुन अभाव देखिएको छ । हिजोआज बजारमा सुनको कारोवार बढेपछि सुनको अभाव भएको हो । व्यापारीले समेत समयमै माग अनुसारको सुन पाएका...
सविता सापकोटा काठमाडौँ–देशका युवा रोजगारीका लागि विदेश होमिने क्रम बढ्दो छ । पढेर भनेजस्तो जागिर नपाउँदा दिनहुँ हजारौँको संख्यामा युवाहरु विदेशिएको खबर सुन्नमा आउँछ । विदेश गएर भाँडै माझ्न परे...
अर्थ संसार काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा आज (बिहीबार) देखि सिन्धुलीमाढीमा सिन्धुली महोत्सव सुरु भएको छ । महोत्सवको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् । महोत्सवमा २५० ओटा स्टल छन्...
अर्थ संसार काठमाडौं– हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन गर्नेभएको छ ।आगामी चैतको १८ देखि २० गतेसम्म काठमाडौमा हुने सम्मेलनले उत्पादन क्षेत्र, सेवा क्षेत्र, सुचना प्रविधिको...
अर्थसंसार काठमाडौँ–‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ मगंलबारदेखि राजधानीको भृकुटीमण्डपमा प्रदर्शनी जुृत्ता तथा चप्पलको १३ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । मेलाको उद्घाटन वाणिज्य सचिव नईन्द्रप्रसाद उपाध्याय...
अर्थ संसार काठमाडौं–फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले हरेक बर्ष आयोजना गर्ने जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ...
अर्थसंसार काठमाडौँ– के तपाईंलाई अफिसको लागि स्पेस चाहिएको छ ? केहि समय अथवा लामो समयका लागि काठमाडौँमा अफिस राख्ने सोचमा हुनुहुन्छ ? होहल्लाबाट टाढा बसेर शान्त ठाउँमा बसेर काम गर्न...
अर्थ संसार काठमाडौं–फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबारदेखि हुने भएको छ ।‘आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग’ भन्ने नाराका साथ सुरु भएको...
अर्थ संसार काठमाडौं–नयाँबसपार्कमा रहेको बिजीमलले दशैंतिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बिजेतालाई प्रदान गरेको छ ।मलले उपहार योजनाअन्तरगत १ हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन...
अर्थ संसार काठमाडौं–अमेरिकी राष्ट्रपति बराक ओबामाले ह्वाइट हाउसबाट विदाइ हुँदाहुँदै नेपालका केही उत्पादनलाई भन्सार छुट दिने कानुनमा हस्ताक्षर गरेका छन् । अमेरिकी संसदले केही महिनाअघि पारित गरेको नेपालका लागि...
अर्थ संसार काठमाडौं–नेपाल हस्तकला महासंघले नेपाल हस्तकला महासंघको चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मर्नाएको छ । कार्यक्रममा प्रमुख अतिथि उद्योग राज्यमन्त्री कञ्चनचन्द्र श्रेष्ठले दक्ष जनशक्ति दिनानुदिन विदेश पलायन भइरहेको भन्दै...
अर्थ संसार काठमाडौं–जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले एप्पलका उत्पादन आफ्नो होलोग्राम हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । जेनेरेसन नेक्स्ट एप्पलका उत्पादनको नेपालका लागि एक मात्र आधिकारिक बितरक हो । कम्पनीले...
अर्थ संसार काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघले आगामी पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने...