यस्ता छन् ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ का उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरू
लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि...
लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि...
'न्यु बिजिनेस एज'द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्तीलाई स्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ। ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७८ को प्रथम त्रैमासिक समीक्षा गरेको छ । ...
४० वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । ...
सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । ...
शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ...
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले “द भ्वाइस किड्स नेपाल“ सँग एक मात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । ...
नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको...
शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), 'खल्ती' ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ। ...
युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । ...
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री जनार्दन शर्मासँग हिजाे मन्त्रालयमा भेट गरेको छ । ...
आगामी पुस २, ३ र ४ गते चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । ...
रियलमीले औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। ...
नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले सञ्चालनको ११ वर्ष पुरा गरेको छ । ...
नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएकाे पाइएकाे छ । ...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट २० उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । ...
विद्युत महशुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले हार्दिक स्वागत गरेकाे छ । ...
कर्णालीमा बर्सेनी नयाँ उद्योग दर्ता गर्ने दर बढ्दो छ । ...