तेह्रथुमे ढाका अन्तर्राष्ट्रिय ब्राण्ड बन्दै
अर्थ संसार, काठमाडौँ – तेह्रथुम जिल्लामा परम्परागत रूपमा हाते मेसिनबाट...
अर्थ संसार, काठमाडौँ – तेह्रथुम जिल्लामा परम्परागत रूपमा हाते मेसिनबाट...
अर्थ संसार, बर्दिवास- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ हाथिलेटमा आज १० वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । ...
अर्थ संसार, काठमाडौं – अनलाईलन कारोबारदेखि दैनिक जीवनलाई नै सहज बनाउने सूचना/ प्रविधिको प्रयोगसँगै सुरक्षाप्रति पनि सचेतता अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पछिल्ला दिनहरूमा साइबर ...
अर्थ संसार, काठमाडौँ–-जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी समायोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । ...
अर्थ संसार, काठमाडौँ– राष्ट्रिय गौरवको पशुपति क्षेत्रमा चार वर्षको अवधिमा रु ५४ करोड जनताको लगानी परिचालन भएको छ । ...
अर्थ संसार, भक्तपुर– स्थानीय एक व्यक्तिले बन्द गरेको चाँगुनारायण– ९, ताथलीको बिन्ध्यवासिनी मार्ग जाने बाटो दुई दिनपछि शुक्रबार खुलेको छ । ...
अर्थ संसार, काठमाडौं– मानिप्लस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । ...
अर्थ संसार, काठमाडौं– सामुदायिक परिवार कल्याण संघले विभिन्न पदमा १० जना कर्मचारी माग गरेको छ । ...
लक्ष्मीराज पाध्याय अर्थ संसार, बाजुरा– बाजुराको बुढगंगा नगरपालिका ९ किमगाउमा भालुको आक्रमणबाट दुई बालिका घाइते भएकी छन् । ...
अर्थ संसार, काठमाडौं– पोखरालाई आधार बनाएर वित्तीय सेवाप्रदानगर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रियकार्यालय स्थानान्तरण गरेको छ । ...
अर्थ संसार, सोलुखुम्बु–सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– ग्लोवल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि असार २५ गतेबाट संयुक्त बैंकिंग कारोबार सुरु गर्ने भएको छ । ...
अर्थ संसार, गाईघाट– गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा ९एमाले०ले विजय हासिल गरेको छ । ...
अर्थ संसार, इनरुवा– सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । ...
अर्थ संसार, दार्चुला–तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । ...
अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ । ...
अर्थ संसार, काठमाडौं – स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम थालेसँंगै गाउँंपालिकाको आफनै भबन बन्ने क्रम सुरु भएको छ । ...
अर्थ संसार, बागलुङ–जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।रेशदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ध१ ज १८८ नंको जिप दुर्घटनामा परेको हो । ...
अर्थ संसार ,काठमाडौं– तपाई रोजगारीको खोजीमा हुनुहुन्छ रु तपाईलाई कुन कम्पनीमा कर्मचारी मागेको छ, थाहा छैन रु त्यसो भए अब हामी तपाईहरुलाई रोजगारीका लागि सहयोग गर्नेछौँ । ...
अर्थ संसार, काठमडौं– एस डेभलपमेण्ड बैंक लिमिटेडलाई एक्विशिन गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले असार २९ गतेदेखि ‘ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार गर्ने भएको छ ...