दशैको रौनक शेयर बजार, नेप्से १४ अंकले बृद्धि
अर्थ संसार, काठमाडौं– धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो...
अर्थ संसार, काठमाडौं– धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो...
अर्थ संसार, काठमाडौँ– विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्लाहुम्लाको तीनगाउँपालिकामाशाखा स्थापना गरी एकै साथकारोवार सुभारम्भ गरेको छ ।
अर्थ संसार, पर्वत– सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण...
अर्थ संसार, काठमाडौं- दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो । ...
अर्थ संसार, जनकपुरधाम – धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । ...
अर्थ संसार, ओखलढुङ्गा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । ...
अर्थ संसार, काठमाडौँ– नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । ...
अर्थ संसार, काठमाडौंँ– सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । ...
अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको अल इन वान मार्ट, मिनभवनमा सम्पन्न भएको छ । ...
अर्थ संसार, काठमाण्डौं–विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादकह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाईट)...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवाउपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग -Missed Call Banking_ सेवा सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भत्किएका पाटन दरबार क्षेत्रका सम्पदाहरु यतिखेर धमाधम पुन : निर्माण भैरहेको छन् । ...
अर्थ संसार, मोरङ – पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । ...
अर्थ संसार, काठमाडौँ– दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन्...
अर्थ संसार, काठमाडौँ– नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, ...
अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८...
अर्थ संसार, काठमाडौं– कालिका पावर कम्पनी लिमिटेडको ६० लाख कित्ता शेयर शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विहीबार सूचिृक भएको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजनाअन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनका लागि नयाँ गाडी कर्जा दिन सुरु गरेको छ । ...