साना तथा मझौला उद्योग विकास नीतिबारे कार्यशाला सुरु
दिनिता लामिछाने काठमाडौं, घरेलु तथा साना उद्योग महासंघले एसिएन प्रोडक्टिभिटी...
दिनिता लामिछाने काठमाडौं, घरेलु तथा साना उद्योग महासंघले एसिएन प्रोडक्टिभिटी...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– भारतीय मुद्रा नसाटिएर हैरान भएका नेपालीलाई सरकारले कहिल्यै पनि खुसीको खबर दिन सकेको छैन । सधै हुँदैछ, पहल हुँदैछ, सरकार दत्त चित्त भएर लागेको छ । ...
अर्थ संसार,काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । ...
अर्थ संसार, काठमाडौं– जनता बैंक लिमिटेडसँग सिद्दार्थ डेभलपमेन्ट बैंक गाभिने भएको छ । गाभिनको लागि जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
अर्थ संसार, काठमाडौै– लालीगुराँस बहुउद्देश्यीय सहकारीले डेरी उद्योग व्यवस्थापक पदमा एक जना कर्मचारी माग गरेको छ । तलको विज्ञापनहेरी इच्छुक व्यक्तिले आवेदन दिन सकनुहुनेछ । ...
अर्थ संसार, काठमाडौं– मिथिला लद्युवित्त विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । ...
अर्थ संसार, मोरङ्ग– मोरङ्गको लेटाङ्ग ५ खेरुवामा मंगलबार बेलुकी को २१ प ९४८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । ...
अर्थ संसार, काठमाडौं–हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । ...
अर्थ संसार , कामठाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई लघुवित्तको सेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज तीन बैंको सेयर सूचिकृत भएको छ । नेप्सेमा तीन बैंको सेयर सूचिकृत तल यस प्रकारको छ । ...
अर्थ संसार, काठमाडौँ– मुग्लिन नारायणगढ सडक खण्डमा दैनिक जोखिम बढ्दै गएको छ । अकालमा दर्जनौ नागरिकको जयान गएको छ । ...
अर्थ संसार, काठमाडौँ– सिन्धुपाल्चोकको मध्यक्षेत्रमा पर्ने बलेफी (ब्रम्हायणी) करिडोरमा ४३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ...
अर्थ संसार,रत्ननगर (चितवन) पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाली बजारमा आफनो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इण्डष्टिज प्रा. लि ले नयाँ मोडलका कलेज शुज बजारमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई ४० प्रतिसत हकप्रद सेयर दिने भएको छ । बैंकले हकप्रद बिक्री गर्न असार २७ गते बुक क्लोज गर्ने भएको छ ।...
अर्थ संसार, मलेखु (धादिङ) – बजारबासीले त्रिशूली नदी र थोपलखोलामा ढल तथा शौचालय मिलाएपछि प्रदूषण बढेको छ । ...
अर्थ संसार, काठमाडौँ– सानिमा इक्वीटी म्युचुअल फण्डले १२ करोड इकाई फण्ड बिक्री गर्ने भएको छ । कम्पनीले सो फण्ड बिक्रीका लागी धितोपत्र बोर्ड (सेबोन) ...
अर्थ संसार, काठमाडौं–पोखरा फाइनान्सले नौ लाख ८३ हजार ६८२ कित्ता एफपिओ प्रकाशित गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणलाई लगानीका लागि आग्रह गर्ने भएको छ । ...