Like us!
Follow us!
Connect us!
Watch us!

अनियमितता

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

अर्थ संसार, तेहरान (इरान)- इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन...

  • नक्कली डिआइजी पक्राउ

    अर्थ संसार, चरिकोट– आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । ...

  • ‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउनसक्ने’

    अर्थ संसार,हवाना (क्युवा) – क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताउनुभएको छ । ...

  • रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल गिरीमाथि काँग्रेस कार्यकर्ताको आक्रमण

    लक्ष्मीराज पाध्याय बाजुरा– बुढीनन्दा नगरपालीका २ मा रहेको रेडियो बुढीनन्दा र रेडियोका अध्यक्ष सर्पलाल गिरी माथि नेपाली काँग्रेस समर्थक कार्यकर्ताद्धारा मिति शुक्रबार राती आक्रमण भएको छ । ...

  • झण्डै एघार अर्बको भ्रष्टाचार दावीसहित शर्मा विरुद्ध मुद्दा दायर गरिने

    अर्थ संसार, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ...

  • घुससहित अधिकृत पक्राउ

    अर्थ संसार, महोत्तरी–जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । ...

  • शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

    अर्थ संसार, काठमाडौँ–सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । ...

  • दुई लाख किलो रक्तचन्दन काठ कुहिँदै

    अर्थ संसार, काठमाडौँ– अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ । ...

  • सामूहिक बलात्कार गर्ने तीन पक्राउ

    अर्थ संसार,पर्सा– आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ । ...

  • पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या

    अर्थ संसार, रुकुम– दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । ...

  • मौद्रिक नीतिप्रति नेपाल चेम्वर अफ कमर्स असन्तुष्ट

    अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मौद्रिक नीति २०७४/७५ प्रति नेपाल चेमबर अफ कमर्सले असन्तुष्टि जनाएको छ । ...

  • सुडान काण्डका दोषी राणा जेल चलान

    अर्थ संसार, काठमाडौँ– सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । ...

  • विकास निर्माणमा यसरी हुन्छ वेथिती

    अर्थ संसार, काठमाडौँ– म्यादीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच...

  • भूकम्पमा फरार कैदी अझै फेला परेन

    अर्थ संसार, चौतारा– २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् । ...

  • लागुऔषधसहित पक्राउ

    अर्थसंसार,काठमाडौँ - प्रहरीले  एक हजार २०१ एम्पुल लागुऔषधसहित थानकोटबाट सर्लाही, कलैया घर भएका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई आज पक्राउ गरेको छ । ...

  • पत्नी हत्याको आरोपमा श्रीमान सहनी पक्राउ

    अर्थ संसार, गौशाला– पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज यहाँ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका...

  • अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

    अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ...

  • प्राधिकरणको वितरण केन्द्रमाथि डोजर चलेकोमा भन्दै आपत्ति

    अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रको जग्गा नियन्त्रण गर्न लागेको भन्दै चर्को आलोचना भएको छ । सरकारी सम्पत्ति हडप्न खोजिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला पाटन उच्च...

  • ६ लाख घुस मिनाहा दिन खोज्ने राजस्वका अधिकृत अख्तियारको फन्दामा

    अर्थ संसार,काठमाडौं–मूल्य अभिवृद्धि कर (भ्याट) छलिदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । ...

  • युवतीलाई सामूहिक बलात्कार गरेका चार युवक पक्राउ

    अर्थ संसार, गौशाला– महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ...

ताजा समाचार

छुटाउनुभयो कि?