Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नौजना पक्राउ

सोमबार, ११ मंसिर २०७४, २० : ०३ मा प्रकाशित

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नौजना पक्राउ

अर्थ संसार, कपिलवस्तु– निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख शम्भु थारूसहित नौजनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका अन्यको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको