इसेवामार्फत् जीवन बीमा कम्पनीको नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म जित्न मौका
इसेवामार्फत् जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न...
इसेवामार्फत् जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न...
एनएमबि बैंकले किसानहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । ...
‘आइएमई पे’ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । ...
‘कर्पोरेट पे’प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँ बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । ...
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने आभास हुन थालेको बताएकी छन् । ...
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ। ...
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । ...
नेकपा एमालेका सांसद योगेस कुमार भट्टराईले ३ हजार कर्मचारी राखेर ४ ओटा प्लेन उडाइराख्न आवश्यक नभएको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताएका छन्। ...
एनएमबि बैंकसगँको साझेदारीमा चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट ‘वीच्याट पे’ आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भएको छ । ...
‘नमस्ते पे’ले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । ...
नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । ...
इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । ...
नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनीसिएटीभ (बीआरआई) परियोजनाअन्तर्गत भएको स्पष्ट पारेका छन् । ...
कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । ...
‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । ...
बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । ...
एनसेल तथा आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेडले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मध्यस्थता सम्बन्धमा गरेको कारबाहीको जानकारी प्राप्त गरेको बताएका छ। ...