Like us!
Follow us!
Connect us!
Watch us!

आज नेपाल टेलिकमको रिचार्ज गर्ने अवरुद्द हुने

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०८ : ३२ मा प्रकाशित

आज नेपाल टेलिकमको रिचार्ज गर्ने अवरुद्द हुने

आज मंगलबार नेपाल टेलिकमको रिचार्ज गर्ने अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज सेवा ७ घण्टाको लागि रिचार्ज सेवा अवरुद्द हुने भएको हो। 

टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने भनेको छ।  सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले सूचना मार्फत भनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको