Like us!
Follow us!
Connect us!
Watch us!

प्रविधि

गुगलको डुडल कसरी बन्छ ?

गुगलको डुडल कसरी बन्छ ?

अर्थ संसार गुगल संसारको नम्बर एक सर्च इन्जिन । यतिमा...

  • राम्रो सेल्फी खिच्ने तरिका

    किरातनिज्र्वल मुकारुङ मुकारुङ स्टुडियो,  हाँडीगाउँ, काठमाडौं कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा...

  • सूचना प्रविधिको महामेला क्यान इन्फोटकेको तयारी पूरा

    अर्थ संसार काठमाडौं–क्यान महासंघले आयोजना गर्ने सूचना प्रविधिको महामेला क्यान इन्फोटेकको तयारी पूरा भएको छ । महासंघले बुधबार पत्रकार गरी यसको जानकारीदिएको हो । महासंघले वर्षेनी आयोजना गर्दै आएको...

  • प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

    अर्थ संसार काठमाडौं–नेपाल टेलिकमको पोस्टपेड मोवाइल हुनेले फोरजि चलाई सके । तपाईं प्रिपेड हुनेले फोरजी कहिले आउला भनेर कुरिरहनु भएको हो । अब तपाईंले धेरै दिन कुर्नु पर्दैन ।...

  • स्न्याप च्याट अब ग्याजेट उत्पादनमा

    अर्थसंसार चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट स्मार्ट चस्मा सार्वजनिक गरेको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेकटेकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो...

  • कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङ

    अर्थ संसार काठमाडौ–मुलुककै पूरानोमध्ये एक कृषि विकास बैंकले अत्याधुनिक प्रविधिको मोवाइल बैंकिङ सुरु गरेको छ । बैंकलाई मोवाइल बैंकिङ सेवा एफ वन सफ्टले उपलब्ध गराएको हो । मोवाइल बैंकिङ सेवा प्रदान...

  • इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)

    अर्थ संसार काठमाडौं–कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको सुपरहिट नचलचित्र ‘छक्का पञ्जा’ फेसबुक मार्फत लिक भएपछि निर्माणपक्षले युट्युबमा सार्वजनिक गरेको छ । ...

  • क्यान महासंघले इन्फोटेक माघ तेस्रो सातादेखि गर्ने

    अर्थ संसार काठमाडौं–क्यान महासंघले हरेक बर्ष आयोजना गर्दै आएको इन्फोटेक यस बर्ष माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार...

  • देशका सबै ठाउँमा इन्टरनेट पुर्याइँदै

    अर्थसंसार काठमाडौं – विविध कामका लागि दिनहुँ इन्टरनेटको आवश्यकता बढ्दै गएको छ । आफूलाई चाहिएको जानकारी लिनदेखि सामान किनबेच गर्नसमेत इन्टरनेटको प्रयोग बढ्दै गएको छ । एक ठाउँमा बसेर अर्को...

  • सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता

    अर्थ संसार  वासिङ्टन डीसी–अमेरिकामा उदियमान कम्पनीका रुपमा सुरु भएको सामाजिक कमर्स सगुन डटकमले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्‌ईसी) मा रेगुलेशन ए प्लस व्यवस्थाअन्तर्गत मिनी आइपीओ खुल्ला हुनु अगाडी...

  • अनलाइन कारोबार कहिलेदेखि ?

    नवराज घिमिरे अमेरिकालगायत दुनियाभरका धेरै सेयर बजारका लगानीकर्ताले विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन । विडम्वना नेपाल मात्र यस्तो देश हो, जहाँ सेयर किनवेच गर्न २०५०...

  • सुबिसु १७ औं वर्षमा

    अर्थ संसार काठमाडौं– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले डिजिटल टिभी, इन्टरनेट,...

  • टाई १० सेकण्डमा कसरी लगाउने ? हेर्नुहोस् सिक्नुहोस्

    अर्थसंसार काठमाडौँ – बजारमा विभिन्न थरिका टाईहरु पाईन्छन् । विशेषगरी टाई कोट र पेन्टमा लगाउने गरिन्छ । आधुनिक कार्यालय तथा बैंकहरुमा टाई अनिबार्य जस्तै भइसकेको छ । विभिन्न सभा समारोह...

  • ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा

    अर्थसंसार काठमाडौँ – के तपाई ब्यवसायिक कामले व्यस्त हुनुहुन्छ ? कार्यव्यस्तताको कारण समयमा आफ्नो ब्लू बुक नविकरण गर्न भ्याउनुभएको छैन ? लाईसन्सको फर्म घण्टौ लाईनमा बसेर बुझाउन दिक्क लागिरहेको छ...

  • वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

    अर्थ संसार काठमाडौं–वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा उपलब्ध गराउने अफर सार्बजनिक गरेको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन्...

  • टेलिकमले सुरु गर्यो फोर जी सेवा

    अर्थसंसार काठमाडौँ–प्रविधिमा बढ्दो विकाससँगै नयाँ सेवा र सुविधाहरु आईरहेका छन् । नेपाल टेलिकमलले मोबाइलमा फोर जी सेवा सञ्चालनमा ल्याएको छ । हालसम्म नेपालमा थ्रि जी र टु जी सेवा मात्र...

  • कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

    अर्थ संसार  धादिङ– कृषि औजार पाएपछि यतिखेर धादिङ कुम्पुर  र धुषा गाविसका स्थानीय किसानहरुमख्ख भएका छन् । अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको भूकम्पप्रतिकार्य परियोजना अन्तरगत सञ्चालित...

  • आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु

    काठमाडौं-सरकारले आइतबारदेखि अनलाइनबाटै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को फाराम लिन सुरु गर्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइनबाट लाइसेन्स फाराम भर्ने कार्यको सुरु गर्ने कार्यक्रम छ...

  • उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

    अर्थ संसार काठमाडौं– उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सकिएको छ ।राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर...

  • पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा

    काठमाडौं- पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियर तथा प्राविधिक कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...

ताजा समाचार

छुटाउनुभयो कि?