अमेरिकामा चरासँग विमान ठोक्कियो, इन्जिनमा लाग्यो आगो
अमेरिकी एयरलाइन्सको बोइङ ७३७ विमान आकाशमा चरासँग ठोक्किँदा इन्जिनमा आगो...
अमेरिकी एयरलाइन्सको बोइङ ७३७ विमान आकाशमा चरासँग ठोक्किँदा इन्जिनमा आगो...
दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । ...
अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । ...
पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न ूतेस्रो बाटो रोज्नुू आवश्यक रहेको शनिबार बताएका छन् । ...
श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९।२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । ...
मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ । ...
टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । ...
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । ...
संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । ...
मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । ...
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । ...
आठ रुसी टीयु-२२एम,३ लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् । ...
युरोपेली केन्द्रिय बैंकका प्रमुख अर्थशास्त्रीले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न युरोजोनको थप ब्याजदर वृद्धि उपयुक्त हुने बताएका छन । ...
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । ...
भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । ...
स्वीडेनमा र सोशल मिडियामा ब्रान्ड बहिष्कार गर्ने आह्वान पछि स्वीडेनको एब्सोलट भोड्काको निर्माताले मङ्गलबार रसियामा सबै निर्यात बन्द गरेको बताएको छ। ...
उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । ...
भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । ...
विश्वकपपछि केही सुनसान देखिएपनिसन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको त्यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन । ...
अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । ...