अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले मेगा बैंकको संचालक समितिले प्रस्ताव गरेको १३.२५ बोनस सेयर स्वीकृत गरेको छ । मेगाले अब उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस