Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस समायोजन, मूल्य २७१ रुपैयाँ प्रतिकित्ता

मंगलबार, १९ पुस २०७३, १५ : ०७ मा प्रकाशित

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस समायोजन, मूल्य २७१ रुपैयाँ प्रतिकित्ता

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले लुम्बिनी फाईनाइन्सको ३५ प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले औषत मूल्य २ सय ४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गर्दा २८१ रुपैंयाँ प्रतिकित्ता तोकेको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ३ सय ८० रुपैयाँमा भएको थियो । 

यो पनि पढ्नुहोस्

खानी खोलाको ४६ लाख ५७ हजार कित्ता सेयर सूचिकृत

नेपाल लाइफको एपपिओ पुस २७ देखि, प्रतिकित्ता १४२५ रुपैयाँमा ३० हजार कित्तासम्म आवेदन गर्न सकिने (कहाँ कहाँ भर्न पाइन्छ ?)

एशियन सेक्युरिटीलाई कारोबारमा रोक

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको