Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको शनिवार वार्षिक साधारणसभा : यस्ता छन् एजेण्डाहरु

शुक्रबार, १९ असोज २०७५, १६ : १९ मा प्रकाशित

रिडी हाइड्रोपावरको शनिवार वार्षिक साधारणसभा : यस्ता छन् एजेण्डाहरु

अर्थ संसार, काठमाडौं–  रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभा (असोज २० गते) अर्थात शनिबार गर्दैछ ।

विहान ११ बजे इन्द्रेणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा हुने वार्षिक साधारणबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी कम्पनीले २०७४\७५ को बोनस शेयर बाँडडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्ता छन् एजेण्डाहरु

5bb7448fd6fc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको