Like us!
Follow us!
Connect us!
Watch us!

के हो डिबेञ्चर ?

आइतबार, २४ पुस २०७३, १५ : ०० मा प्रकाशित

के हो डिबेञ्चर ?

अर्थ संसार

काठमाडौं–तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई डिबेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारतया एक हजार रुपैयाँ हुन्छ । डिबेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्छन् ।

तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई (बन्ड) भनिन्छ । बन्ड वा डिबेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हुंदैन ।

कम जोखिम लिन चाहने लगानीकर्ताहरुको रोजाइमा ऋणपत्र पर्छन । धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ ।

स्रोतः नेप्से

यो पनि पढ्नुहोस्

के हो म्युचुअल फन्ड ?

कस्तो सेयरमा बढी जोखिम हुन्छ ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

सेयर वा बेचेको रकम समयमै प्राप्त नभए के गर्ने ?

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

बंगुरको मासु कसरी पकाउने ?

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको