अर्थ संसार
काठमाडौं–सेती फाइनान्सले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको बोर्ड बैठकले यसमा लाग्ने कर प्रयोजनका लागि लाभांश समेत छुट्याएको छ । कम्पनीको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस