Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार राताम्मै

बुधबार, २३ माघ २०७५, १६ : १० मा प्रकाशित

शेयर बजार राताम्मै

अर्थ संसार, काठमाडौं– शेयर बजार (आज) बुधबार घटेर राताम्मै भएको छ । बजार ७.३८ अंकले घट्दा कारोबार  भएको सवै उपसूचकहरु राताम्मै भएका हुन् ।

जम्मा १ सय ६७ वटा कम्पनीको ७ लाख ४६ हजार ९४६ कित्ता शेयर खदिरविक्री हुँदा २३ करोड ५६ लाख ३६ हजार ८५९ रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५२ अंकले घटेको छ । 

शेयर बजारमा बैकिङ ५.८४ अंक, व्यापार ०.१७ अंक, होटल १३.९ अंक, विकास बैंक २.३८ अंक, जलविद्युत १५.५ अंक, फाइनान्स ४.१९ अंक, निजीर्वन लाइफ इन्स्योरेनस २७.५४ अंक, उत्पादन २५.४८ अंक, अन्य ३.४८ अंक, माइक्रोफाइनान्स १०.८३ अंक र लाइफ इन्स्योरेन्स  ४६.९५ अंकले घटेको छ ।

घटेको बजारमा सामुदायिक लद्युवित्त वित्तीय संस्था झण्डै १० अंकले बढेको छ भने ग्लोबल आइएमई समुन्नती योजना १ झण्डै ५ अंकले घटेको छ ।घटेको बजारमा बढ्ने र घट्ने समूहहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5c5abc70c4ae3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको