अर्थ संसार –विश्वमा अनेक खालको पर्व मनाउने चलन रहेको छ । तेस्तै एक उत्सव जापानमा हुँदै छ ।
करिब १० हजार पुरुष दुई भाग्यशाली लट्ठी प्राप्त गर्ने प्राचीन जापानी उत्सव मनाउने कार्यमा सहभागी छन्। जसले त्यस्तो लट्ठी हात पार्छन् उनीहरू त्यो वर्षकै भाग्यमानी पुरुषमा गनिन्छन्।साइदाइजी-इयो मनाउन थालेको अहिले ५१० वर्ष पुगेको छ। यो पर्व मनाउँदा वर्षभरि राम्रो अन्न उत्पादन हुने मानिन्छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस