अर्थ संसार, काठमाडौं–अज्ञात समूहले एनसेल कम्पनीलाई लक्षित गरी बम विस्फोटन गर्न थालेपछि एनसेलले सार्वजनिक सूचना निकालेको छ ।
गत शुक्रबार साँझ नख्खुको एनसेल कार्यालय अगाडि भएको बम विस्फोटको घटनाप्रति दुख व्यक्त गर्दै आफूहरु अज्ञात समूहको निशानामा रहेकाले प्रत्येक एनसेलको कार्यालयमा सुरक्षा कर्मी खटाएको सूचनामा उल्लेख छ ।
ती अज्ञात समूहले ठूला रकममा चन्दा माग्दै आएको र चन्दा नदिएपछि अज्ञात समूहले बम विस्फोट गराउन थालेको बुझिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस