Like us!
Follow us!
Connect us!
Watch us!

६ कम्पनीको ६३ लाख ४६ कित्ता शेयर सूचिकृत,कुनको कति ?

शनिबार, २३ चैत्र २०७५, १० : २५ मा प्रकाशित

६ कम्पनीको ६३ लाख ४६ कित्ता शेयर सूचिकृत,कुनको कति ?

अर्थ संसार, काठमाडौं -यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ वटा कम्पनीको ६३ ४६ कित्ता शेयर सूचिकृत भएको छ ।

सूचिकृत भएको कम्पनी मध्ये ४ वटा कम्पनीको बोनस शेयर र २ वटा कम्पनीको हकप्रद शेयर सूचिकृत भएको हो ।

जसमा सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार १९२.६४ कित्ता बोनस, लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६.४४ कित्ता हकप्रद, सांग्रिला डेभलपमेन्ट बैंक १० लाख २ हजार ५५४ कित्ता बोनस, सिन्धु विकास बैंक  २ लाख ८० हजार ८०८.१६ कित्ता बोनस, आइएमई जनरल इन्स्योरेनसको ४ लाख ३२ हजार र समता माइक्रोफाइनान्सको  ३७ हजार ९२० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

5ca82f88013ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको