यस्तो छ आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– सोमबार एकाएक चम्किएको शेयर बजार मंगलबार भने त्यसरी नै सुस्ताएको छ । सोमबार ९.३२ अंकले बढेको शेयर बुधबार १०.५८ अंकले घटेको छ । सोमबार एकाएक चम्किएको शेयर बजार मंगलबार भने त्यसरी नै सुस्ताएको छ । सोमबार ९.३२ अंकले बढेको शेयर बुधबार १०.५८ अंकले घटेको छ ।
कारोबार भएको समूह राताम्मै हुँदा नेप्से इन्डेक्स ११८१.०८ विन्दुमा आइपुगेको छ । १७० वटा कम्पनीको २७ लाख ८८ हजार ८८६ कित्ता शेयर खरिदबिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।
क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१५ अंकले घटेको छ । घटेको बजारमा बैकिङ ९.३६, होटल ०.९१, विकास बैंक ३.३५, जलविद्युत ६.८६, फाइनान्स ०.५८, निर्जीवन लाइफ८६.५७, उत्पादन ३६.३२, अन्य ३.४८, माइक्रोफाइनान्स १५.११ र लाइफ इन्स्योरेन्स ८३.०२ अंकले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस