अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले आज विहिबारका लागि एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्रीदर १११ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।बुधबार एक अमेरीकी डलरको खरिददर ११० रुपैयाँ ७९ पैसा रहिको थियो भने बिक्रीदर १११ रुपैयाँ ३९ पैसा रहेको छ । हिजोको तुलनामा आज अमेरीकी डलरको मूल्य करिब २ रुपैयाँले बढेको छ।  
त्यस्तै युरोपियन एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा कायम गरेको छ।  बुधबार युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा थियो भने बिक्रिदर १२४ रुपैयाँ ७४ पैसा रहेको थियो। 
त्यसैगरी बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ४९ पैसा कायम गरेको छ । बुधबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९७ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ७५ पैसा रहेको थियो।   यस्तो छ अन्य देशको विनिमयदर 
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस