Like us!
Follow us!
Connect us!
Watch us!

'सुन्दर तिम्रो’ सार्वजनिक

मिलन खड्का

सोमबार, ०६ जेठ २०७६, ११ : ४९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत 'सुन्दर तिम्रो’ सार्वजनिक भएको छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् ।   हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको