Like us!
Follow us!
Connect us!
Watch us!

किन अनिश्चित कालका लागि बन्द भयो सदर चिडियाखाना ?

अर्थ संसार

शुक्रबार, ०५ असार २०८३, १६ : ३१ मा प्रकाशित

किन अनिश्चित कालका लागि बन्द भयो सदर चिडियाखाना ?

ललितपुरको जावालखेलस्थित सदर चिडियाखाना अनिश्चित कालका लागि बन्द भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले एक सूचना जारी गर्दै  चिडियाखाना बन्द गरिएको बताएको हो ।

कोषद्वारा जारी सूचनाअनुसार चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सदर चिडियाखाना बन्द गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको