Like us!
Follow us!
Connect us!
Watch us!

‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी मैदानमा

मिलन खड्का

सोमबार, ०६ जेठ २०७६, १२ : १० मा प्रकाशित

‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी मैदानमा

अर्थ संसार, काठमाडौं– ‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी प्रशिक्षणको मैदानमा छन् । अन्तिम स्पर्धामा शिर्ष उपाधि जित्ने उदेश्य सहित उनीहरु  प्रतिभा निखार्न प्रशिक्षणमा जुटेका हुन् । 

प्रशिक्षका क्रममा उनीहरुले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनीता फूयाल क्षेत्री, शिल्भा तुलाधर, पनीता राइर्, सीमा शर्मा, निमा तामाङ, संध्या श्रेष्ठ, सीमा घतान विश्वकमार्, सोनिका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी छन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकाश गिरी हुन् । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् । 

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिता आयोजना हँुदै आएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

 

5ce24ba1090f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको